completed
Happened  On:  2023/05/26  12:00 PM

स्वागत तथा सम्मान कार्यक्रम

Published on May 24 | 8:00 AM

यहि जेष्ठ १२ गते शुक्रबार स्व.वि.यु.,पूर्वाञ्चल क्याम्पसद्वारा नवागंतुक विधार्थीहरुलाई मध्यनजर गर्दै आयोजना गरिएको स्वागत तथा सम्मान कार्यक्रम राखिएको हुँदा सम्पुर्ण व्यक्तित्वहरुलाई उपस्थिती जनाइदिनु हुन हार्दिक अनुरोध गर्दछौं ।। स्व.वि.यु. परिवार