completed
Happened  On:  2023/06/26  7:45 PM

डिजिटल किल्लाको सुरक्षा

Published on Jun 23 | 7:00 AM

तपाईंको डिजिटल किल्लाको सुरक्षा अब तपाइकै हातमा : स्व वि यू द्वारा आयोजना हुनगैरहेको विशेष साइबरसुरक्षा र बग बाउन्टी वेबिनारमा सामेल भई तपाईंको अनलाइन सुरक्षा स्तर बढाउनुहोस र साथसाथै बगहरूको शिकार मार्फत कसरी कमाउने सिक्नुहोस् | Ms Teams को लिंक वेबिनार सुरुहुनुभन्दा २ घण्टा अगावै स्व वि यू को पेज बाट उपलब्ध गराइनेछ |