विद्यार्थीहरुको गुनासोलाई सम्बोधन

Published on June 19 | 8:47 PM

विद्यार्थीहरुको गुनासोलाई सम्बोधन गर्दै स्वतन्त्र विध्यार्थी युनियन र निमित्त क्याम्पस प्रमुखद्वारा सम्पुर्ण विभागका ल्यावहरु निरीक्षण गर्दा केही ल्याबहरुमा भएका उपकरणहरु अव्यवस्थित तरिकाले राखिएको र ल्याबको सरसफाईमा ध्यान नदिएको पाइएको छ । विध्यार्थीहरुलाई ल्याव गर्न असहज वातावरण भएकोले उक्त ल्याबमा भएका उपकरणहरु यो हप्ता भरी व्यवस्थापन गरि सरसफाइमा ध्यान दिन सम्पुर्ण विभागहरुमा निर्देशन गरिएको छ । ल्याबमा अपुग उपकरणहरुलाई पुर्ती गर्नकालागि आवश्यक कदम चालिएको जानकारी गराउदछौ ।